Posts

Showing posts from 2017

रुन दे कर्णाली तेरो के जान्छ; मेरो के जान्छ !

Image
रुन दे कर्णाली तेरो के जान्छ; मेरो के जान्छ हिजो पनि जनता मारेकै होस परिवर्तनका लागी आज पनि मार्दै छस | सिंगो कर्णाली नै मेरे पनि तेरो आफन्त त सकुशल नै छन क्यारे! तेरो के जान्छ मेरो के जान्छ || पुल बनाउछु भन्थिस; निकै ठुलो पुल बनाएछस सिदै कर्णाली र मृत्युलाई जोड्ने पुल आज त्यही पुलमा हजारौलाई हिडाउछस तेरो नियत ति अनपढ़ सोर्पू बा ले पनि बुझेका छन त अन्जान बनिराख तेरो के जान्छ मेरो के जान्छ || आज साझ निकै खुसीको खबर आउने वाला छ सुनिस आँखा चिम्म गरेर संसार अध्यारो भयो भनी बसेको ए राज्य! बझाङमा आफ्नै आँग न्यानो कपड़ाले ढाक्न नपाई १० दिने गर्भवती मर्दै छिन | जुम्लामा खाने कुराको कुम्ला बोकेर पुग्दै गरेको सरकार टुलुटुलु हेर्दै पाँच वर्षीयाले संसार छोडिन आज बिहान | न तलाई चसक्क भयो न मलाई नै कतै बिझायो मर्नेलाई मर्न दे राज्य बिन्ती सिटामोल नपुराईदे ते के जान्छ मेरो के जान्छ || त्यसैले हरेक रात हुम्लाको आँसु रोईदिने ए चाँदनी आफ्नो आँखाको आफैलाई माया छैन भने सुतेको नाटक गरेक राज्यलाई सुत्न देऊ उता कर्णाली साच्चिकै निदाउनेछ एकदिन अनुरोध गर्दछु बरु त्यो

"नकोरिएको पद्चाप - The Ungestured Gesture"

Image
आशाले भरिएका क्षणमा न्यानोपनको लागी रविको एक किरणनै पुर्ण हुने युग होइन यो , यहाँ मर्यादा पुरुषोत्तम भएर मात्र हुँदैन , रावणकोजस्तो प्रचण्ड ज्ञान र अडिक ध्यानपनि उत्तिकै आवश्यक हुन्छ  । कतिपय प्रहरहरु उषाकालको उष्णतामय हुन्छन भने कतिपय क्षणहरु ग्रीष्ममा प्रकाण्ड दिवाजस्ता हुन्छन ,  यही ऋतमाझ लुकेको छ सजीव वसन्त जस्लाई जीवन भनिन्छ ।  ति कोमल पालुवारूपी पूर्णतामय जीवनमा अपूर्णता छाउनेकाम मानव आफू स्वयंले नै गरिरहेको छ ।  यो अपूर्णता लाई जीवन्त   बनाउनु जीवनको उद्देश्य हो ।  जीवनको उद्देश्य बुझ्न नसक्दा तृष्णाले भौतरिएका मानव शरीरहरु मृग-मरीचिका पठाङग्रा जस्तै उत्रन्त उफ़्रीन्छन र भेटाउदैनं आफ्नै हराएका ति गन्तब्य! रहरको आकृतिबाट एक पाईला तल ऒर्लेर वास्ताविकताको परिधिमा बसेर त हेर तिम्रा गन्तब्यहरु ,  तिम्रा विवसता ,  ब्यस्तताहरु त्यही लुकेका छन ! एउटा सिमाना छ तर कुनै रेखा छैन ,  रेखाविन्दु छ तर कुनै सिमा छैन! वस यही सीमारेखाको रहस्य भित्र त जीवनका सार्थकताहरु छुपेका छन ।   सपना सबैको हुन्छ ,  भावना सबैको हुन्छ आफ्नो सपनाको लागी अरुको जीवनलाई तमासा   बनाउनु हुँदैन  ,  मन सबैको

"अ-स्पर्शित यात्रा - The Untouched Journey"

Image
तिम्रो विज्ञानले आकाश छैन भन्ला तर मलाई विज्ञानले आँखाको ज्योति त दियो तिम्रो जस्तो भने दिएन ; शरीरको आँखाले हैन मनको आँखाले हेर्न सिकायो, शरीरको सफापन मात्र हैन मनको सफा हुन सिकायो, व्यवहारमा कौटिल्य अपनाउन सिकायो। तिमीले तुच्छ मानेको वेद र मानुष्मृतीलाई आदर्श बनाउन सिकायो। तिमी वायुमण्डल देख्छौं, म क्षितिज देख्दछु र हरेक आँखाका अस्पष्ट सपनाहरुले ठोस रुप लिग्दैं गरेको देख्दछु। तिमी पसिना देख्छौं, म पसिनाका हरेक बुंदले बोकेका लक्ष्य देख्दछु। ऐनामा हेर त! तिमी आफुले आफैलाई देख ्लाउ, म निराकार आकृती देख्छु र त फेरि सलबलाउन थाल्छ्न सुषुप्त ती अजागृत भावनाहरु जहाँबाट करुणको नितान्त फरक संसारको सिमारेखा प्रारम्भ हुन्छ । अंश :- अन्-स्पर्शित यात्रा © :-  करुण Your science might tell sky doesn't exist, but the science of mine gave me sight on eyes but not as of yours! It taught me to look from heart but not from my eyes, taught not only clarity of soul but also purity of heart and to be dedicated towards responsibility. The demoralized Vedas and Manusmriti of yours became my ideal.

"स्व-आवर्तन" "Self-Reflection"

Image
जारी नै छ युद्ध अझै खानपानसँग मेरो न आक्रोस छ न गुनासो भगवानसँग मेरो|| टुहुराको दिन आउछ गरीबको भाग्य फिर्छ बिमती थ्यो सुरु बाटै ती उखानसँग मेरो || ऐना सामु उभ्भिएर आफैलाई निहाल्छु म जोडिन्छ यो नाक किन?पहिचानसँग मेरो|| चमत्कार तब मान्छु जब ढुंगो अन्न बन्छ चुनौती छ तिम्रो झुटो त्यो विज्ञानसँग मेरो||

Solitude within - Karun

Image
When you want to speak all of your heart but there is no one to listen how you are feeling deep inside! When loneliness tries its best to kill you, but you want to be alive, you want to breath. Whatever you do, seems to be your greatest mistake and your words as weight to other people's opinion!  You want to be loved, but even your loved ones tries to escape from you. At that moment remember you are not the only one on this storm. Lots of people are struggling exactly through this way of life and are hiding their every pain with a warm smile on their face. This is the way life goes on, with you and even without you. The earth was rotating although you had not been here and would rotate even after you depart! Everyone round you work for their selfishness. Once they stop receiving your warmth, you'd be declared dead and would be thrown away. This is the cycle of life. Deep within the cold heart, remains pitch black solitude! Regards, "An untouched Journey" © Kar

The Ultimate Purpose of Life –Karun Bhattarai

Image
    a gentle touch with so called life           28 th Chaitra,2073 “The first question, which you have said; there are no goals in life, no purpose and yet we are all here with enlightenment as our goal.”       If we are here with enlightenment as our goal, we may have just appeared physically on this divine earth. The goal of our life lies in the future and our mind which is goal oriented is bounded to be in the future. I know we are here to attend something, that’s why we are missing it!      If you drop this goal oriented mind and there are none other goals, you are enlightened. Enlightenment is not a search, it is a realization. It is not the goal; it’s the very nature of life by itself. As life, it is enlightened; it needs nothing to be added, to be improved. Life is perfect. It’s not moving from imperfection to perfection; it’s moving from perfection to perfection.      You are here to attain something that is functioning as a barrier. Drop that barrier, just be here

"फिरन्ते-The Wanderer"

Image
पहाड, लेक-वेशी, फाँट र चौतारीहरुमा भेटिन्छन यहाँ हर कोही विवेक भूलेका विवेकशिलहरु हरेक मोड अनी घुम्तीहरुमा ।। हिजो भन्दै थियो साथीले यार, मेरो त चीना हरायो बाटोमा दौड़िदा मैले मुस्कुराउदै भने, साथी मेरो त चिनारी खोसियो जीवनको आभाष गरु भन्दा ||                   बिचरा तटको दोष के नै थियो र ! थुपारी दिन्छ बालुवा, खहरे त्यो निर्दयी बनेर जसरी हरेकका भोगाईमाथि दिन्छ उपनाम यो समाज कहिले सम्-सान त कहिले यो जिउदो मिसाल बनेर ||                                                                                                     क्षितिजमा अस्त हुन लागेका ति सूर्यका बिम्ब जस्तै कापेको आवाजमा भन्छन यहाँ बाबूले आफ्ना सन्तानहरुलाई भूले पनि अघाएका मृगले ति तृणका लहरा नभुलिदिनु तिमीले आफ्नो संस्कार र बिगतका हरेक दिनहरुलाई || - करुण भट्टराई

My First experience with Knowledge !

Image
     Every people around us has different tastes,taste of life, experience and a different taste of vision. No people are borne equal and none are equally focused either, which certainly demarcates difference among us. The same frequency which resonates me may not even excite you. Matters which I admire might be the ones which you detest.       On mine early childhood, I was just inclined towards knowledge;mere education, not any specific carreer field i had got chosen. On my mind only the thing was I have to study, for everyone around me were too doing the same. No matter whether they were studying or not, their eyes used to be wide opened upon the books. Later, I did realize just to read and collecting a bunches of knowledge and information is the only destination where these crowds are running towards and still I was not sure which field i would hug as my career. As to take any specific decision was the most inner war moment of mine, the same did happened with mine career too