"अ-स्पर्शित यात्रा - The Untouched Journey"
तिम्रो विज्ञानले आकाश छैन भन्ला तर मलाई विज्ञानले आँखाको ज्योति त दियो तिम्रो जस्तो भने दिएन ; शरीरको आँखाले हैन मनको आँखाले हेर्न सिकायो, शरीरको सफापन मात्र हैन मनको सफा हुन सिकायो, व्यवहारमा कौटिल्य अपनाउन सिकायो। तिमीले तुच्छ मानेको वेद र मानुष्मृतीलाई आदर्श बनाउन सिकायो। तिमी वायुमण्डल देख्छौं, म क्षितिज देख्दछु र हरेक आँखाका अस्पष्ट सपनाहरुले ठोस रुप लिग्दैं गरेको देख्दछु। तिमी पसिना देख्छौं, म पसिनाका हरेक बुंदले बोकेका लक्ष्य देख्दछु। ऐनामा हेर त! तिमी आफुले आफैलाई देख्लाउ, म निराकार आकृती देख्छु र त फेरि सलबलाउन थाल्छ्न सुषुप्त ती अजागृत भावनाहरु जहाँबाट करुणको नितान्त फरक संसारको सिमारेखा प्रारम्भ हुन्छ ।
अंश :- अन्-स्पर्शित यात्रा
© :- करुण
Your science might tell sky doesn't exist, but the science of mine gave me sight on eyes but not as of yours! It taught me to look from heart but not from my eyes, taught not only clarity of soul but also purity of heart and to be dedicated towards responsibility. The demoralized Vedas and Manusmriti of yours became my ideal. You see atmosphere but at the very instant I can see the horizon and uncleared dreams of every eyes geeting a solid form. You might see toil, but I can see aims being carried by each drops of sweat. Harp! on mirror you may see yourself but I see no form of myself and again those underneath feelings start appearing from there starts a complete new world of Karun !
Portion :- The Untouched Journey
© :- Curious_Karun
© :- Curious_Karun
Comments
Post a Comment